धनीलाई माग्न सक्छन्  दुनियाँले भिक्षा
बाड्नै नमिल्ने यस्तो अनौठो छ शिक्षा
बाड्नु पर्छ धनीलाई दाजुभाइका बीचमा
बाडनै पर्दैन शिक्षालाई बस्छ आफ्नै मनमा

मानिससँग छ अाज शिक्षाको शक्ति
पढाइमा एकचित भएर हुनुपर्छ भक्ति
हामीले आशा लिन हुन्न धनको
लिइयो भने देखि शिक्षा जान्छ भाको

शिक्षा हासिल भएपछि अब तिमी नाच
के शिक्षा बिना सक्छौ भने त अब बाच
धनले गर्दा दुनियाँको बिगि्रएको छ मति
पढ्न सुरु गर आजबाट छ भने बुद्धि