फुलको सौन्दर्य बोटमा रहन्छ।
दर्द र पिडा चोटमा रहन्छ
संसार जित्ने सोख सबैमा हुन्छ
बिजेताको जित अठोटमा रहन्छ।।