तिम्रा तीequidistantहातहरु टाढा नबनाउ प्रिय यी मेराsphericalआँखा रमाँउछन्
तिम्रो त्योWhite colourको अनुहार यटा ल्याउ प्रिय
मेरा यी semi_circleअोठ रमाउछन्।
तिम्रो-मेरो धर बिच 1s unit's distanceमात्र त छ प्रिय
तर हाम्रो मित्रतामा( φ)फाई लागेछ
जसरी मैले तिमी मागे प्रिय
त्यसरी नै (sinθ) ले (cosθ)मागेछ।
म त triangleपरिन प्रिय
तीन-तीनवटा vertices समातेर बस्ने
Triangleको पनि areaनिकाल्न सकिन्छ प्रिय
तिम्रो मेरो मायाको क्यारी निकाल्ने।
मेरो माया Radianमा छ प्रिय
तर तिम्रो माया Gradeमा रैछ
दुबै मिलाई एकै ठाउँमा राख्न मन थियो प्रिय 
तर यसको Formulaनै बिर्सिएछ।